सलाम

सुन भनि पित्तल गाल्नेलाई सलाम
मन मुटु धनमा बेच्नेलाई सलाम

गरिब छ देस धनि छन् नेता
प्रगतिको आस्वासन बाँड्नेलाई सलाम ।

प्यासि छ सहर सुख्खा छ बुद्धि
ट्ङकर रोकि हड्ताल गर्नेलाई सलाम ।

सोझो छु म फटाहा छ समय
झुठको खेति सपार्नेलाई सलाम ।

Advertisements

मेरो मात्र हुने खालकी प्रेमिका चाहियो |

मेरो मात्र हुने खालकी प्रेमिका चाहियो |
मलाई मात्र छुने खालकी प्रेमीका चाहियो |जति पिर परेपनि बाहिर नगईकन |
मसँग मात्र रुने खालकी प्रेमीका चाहियो |

आफन्तिलाई आदर गर्ने बानि राम्रो भाको |
मेरो कुरा सुन्ने खालकी प्रेमीका चाहियो |

सबैले विश्वाश गर्ने अनि भर पर्न मिल्ने |
दुधै दुधले धुने खालकी प्रेमीका चाहियो |

सबै काम बेलैमा गर्ने हाँसि खुशि रहने |
मेशिनलेनै बुने खालकी प्रेमीका चाहियो |

गजलको लागि साथी गणेश आचार्यलाई धेरै धेरै धन्यबाद /
http://www.acharyaganesh.wordpress.com

साथिले ब्लगमा हाल्नको लागि दियको प्रेमपत्र

Dear XYZ,

My heart is just over flowing with joy this morning. I had the most wonderful time with you last night though it was a just a Dream. I think you are an Amazing girl. Why? Your look warms my heart. Your touch makes it quiver. Being close to you fills my heart with contentment. Touching you and caressing you in completely innocent ways, comforts me my heart. Feeling your gentle touch my face feel loved. Gentle touching your face filled me with an ever increasing longing for you. You have filled my heart with untold joy and happiness. That is why I think that you are amazing, because you make me feel Amazing. Even in my dream you are so amazing than how amazing you are in reality, I wonder?

I don’t think that seeing you at SAURAHA and on the way to PARSA was an accident. I don’t think that we are an accident. I think that someone is looking out for us. I think that we have been brought together at this time in our lives for something very special. I can’t wait to explore what life has in store for us.

I miss you more than anything. I love you. I seriously do and will forever.

With warmth and longing,

xyz

 शम्बन्धित मनिसले भनेरमा यो पोस्ट  हटाईने छ 

समय

दिन तेसै ढल्दै थियो। म झ्उ मानेर बसिरहेको थिए,त्यतिकैमा मोबाइलमा घन्टी बज्यो उहि पुरानो रिङटोन सदाबाहार गित summer of 69 बज्न सुरु गर्यो मोबाइल हेँरि नचिनेको नम्बर रहेछ अनि उठाँय कल। हजुर ? उता बाट सोधियो सुनिल खनाल होईन ? मैले भने हो सुनिल नै हुँ तर हजुरलाइ चिन्न सकिन नि? उसले आफ्नो परिचय दिँदै भन्यो आरम्भ घिमिरे क्या, उसको परिचय पाउन साथ पुरानो स्कुलका दिनहरु, फेसबुकमा गरिएका कुराकानि सबै ताजा भयर मानसपटलमा आयो। मैले सोधि हाँले नेपाल कहिले आयको ? कता छै ? के गर्दै छै ? उसले भन्यो अहिले चितवन आएको छु सौरहा छु फुर्सद भय आउ ? बसेर कुरा गरम्ला । हुन्छ बस्दै गर म आउँछु भने अनि म पनि लागेँ उतैतिर
शौराहा पुगेपछि उसलाइ खोज्न थाँले उ रिभरसाइढ मा बसिरहेको रहेछ । सनसेट हेर्ने मानिसहरुको निकै चहलपहल थियो । उसलाइ देखेपछि त एक किसिमको ढर लाग्यो ओइलियको मुख ठुला ठुला राता आँख रक्सिमा लिप्त शरिर हातमा रक्सिको गिलास र चुरोट।अस्थाउन लागेको घाम र उसको मुहारमा समानता देखिन्थो। उसलाइ बोलाएँ अनि उसले बस भन्यो म पनि बसेँ। आफ्नो बारेमा घरपरिवारको बारेमा शञ्चो बिसञ्चो जनकारि आदानप्रदान गरियो।उसले पिउनको लागि भनिरहेको थियो २ ३ चोटि त नपिउने  भनिदिएँ तर उसले निकै कर गर्यो अनि म पनि पिउन थाले ।पिऊन थालेपछि कुरा का बिषयहरु यसरि अगाडि बड्यो स्कुलका दिनहरु, पढाई, देश,बिदेस,रोजगार,सिनेमा ईत्यादि।उसले चुरोटको धुँवा यसरि उडाइरहेको थियो मानौँ उ कुहिरोमा हराएको काग हो र उ धुँवारुपि कुहिरो बाट उम्कन चाहान्छ उसले निकास खोजिरहेको छ।उसको पिउने गति चुरोट तान्ने गति तिब्र हुँदै गयो।एकै छिन म मैन बसेँ र सनसेट हेर्न थाँले।एक छिन ऊ घोरियो अनि भन्यो कति सजिलै मानिसले यत्रो बर्षको माया प्रेम बिस्वास लाइ सजिलै लत्यार पराइसँग गाँसिन सक्छ? के भयो भनेर मैले सोधेँ ?? उसले भन्यो सिलाले बिहे गरि यति भनिसकेपछि उसको आँखा आँसुले भरियो म केहि बोल्न सकिन। एकछिन पछि उसको मुहारमा तनाब अलि मत्थरता आयो अनि मैले फेरि शोधेँ तिमिहरुको संबन्ध त १० कछ्या बाट थियो होइन र ? अनि फेरी किन तेसो गरि त ?? अनि उसले एक हातले आँशु पुछ्दै अर्को हातले चुरोट समात्दै बताउन थल्यो ।।।।।।।।।।।।
हो १० कछ्या बाटै नै थियो।उति बेला मायाको सुरुवात निकै नै उमंग र उत्साहाले भरियको थियो।स्कुलमा हामि धेरै कुराकानि गर्दैनथौँ दुबैको घरमा परिवार नभयको मैकापारि हप्ता १० दिनमा एक चेटि धित मारेर फोनमा कुरा हुन्थो महिनामा १ २ चोटि बाहिर भेट हुन्थो त्यति बेला भेटनु र बेल्नुको मज्ज बेग्लै थियो। S.L.C सकियपछि सिला पढ्न काठमाण्डै जाने भइ मलाइ पनि चितवन बस्ने मन भयन र घरमा झगडा गरि काठमाण्डैँ गएँ र डेरामा बसि पढ्न थाँले।अब हाम्रो मायामा रोकतोक लगाउने कोहि थियन।हामि आफ्नै दुनियामा हराउन थाल्यौँ।धेरै जसो समय सँगै बस्थौँ।उसले सधै शेधिरहन्थि मलाइ छोढ्नु त हुँदैन?? म भन्थे तिम्रो हात छोड्नलाइ समातेको होइन अब तिमिले नै छोड्यौ भने त के गर्नु ?? यति भनिसकेपछि ऊ मेरो आँगालोमा आँऊथि अनि आँखा मा आँखा जुधायर भन्थि के म हजुरलाइ छोढूँला र ?हाम्रो माया यति प्रगाढ थियो  तन मन सबै सँटेका थियौँ। नभेटेको दिन हुदैन थियो हामि  दिनरात सँगै हुनथाल्यौँ कहिले उसको कोठामा कहिले मेरोमा। जिस्केर मैले भनिरहन्थे अब त शँगै एउटै कोठा बसे हुदैन र किन दुई कोठाको भाडा तिर्नु?  उसले हाँस्दै भन्थि पहिले घरमा माग्न जानुनि अनि बशुला।मलाइ उसको समिप्यता निकै प्यारो लाग्थो उसको अँगालोमा बाँधियर घण्टैँ बिताइदिन्थे उसको ति कोमल ओठको चुम्बाले मलाइ चरम आनन्द र एउटा छुट्टै शुख दिन्थो।मैले शधैँ शोधिरहन्थोँ सिलु म तिम्रो ईच्छा चाहाना पुरा गर्न नसकुँला सुखमा राख्न नसकुँला तब के गर्छै ?? अनि उनि भन्थिन्न मायाले ल्याईदियत खद्दरपनि रेस्सम बन्छ र पिठो पनि पकवान बन्छ यति भनेपछि म ढुक्क हुन्थो।दिन यसरिनै बित्दैगयो।। १२ कछ्या सकिएपछि म उसको बिरोध हुँदा हूँदै पनि पढुँला धन कमाऊला सिलुलाई खुसि राखुला भनेर बेलायत तिर लाँगे।म बिदेशियको २६ २७ महिना सम्म त शबै कुरो ठिक थियो अनलाईनमा फोनमा कुरा हुन्थो पछि मेरो कामको बेस्थता र उसको पढाईको चापले कुराहरु पातलियको थियो तर मायामा एक रत्ति कमि आयको थियन।पछि पछि त म्यासेजको रिप्लाइ पनि बन्द गरिदिइ फोन पनि उठाउन छाडि। उसको यादमा पिल्सिन थाँले म आँफैमा हराउन थाँले उसले किन यस्तो गरि धेरै बुझ्ने कोसिस गरेँ तर कतैबाट जबाफ पाँउन सकिन म भित्र भित्रै गलि सकेको थिए।धरै पछि थाहा पाँए उसले बिहे गरि रे बैङ्क मेनेजरसँग। अनि म एक्लोपनले ग्रसित केहि सुख पाउने आसामा नेपाल फर्किएको। अहिले पनि सोच्छु मेरो  माया मा के कमि थियो होलार ??? आरम्भले यति भन्दा ६ ७ खिले चुरोट सकिसकेको थियो । म उसको मुखमा हेरेर बसिरहे केहि बोल्न सकिन। मैले धेरै साहास गरेर उसलाइ भने हेर आरम्भ तिम्रो मायामा कमि थियन उ नै तिम्रो मायाको लायक थिईन हेलाअनि एउटा कुरो तिमि यसरि रक्सि र चुरोटमा लिप्त र दुखि भयर हीँड्दा तिमिलाइ माया गर्ने घरपरिवार आफन्त शाथीहरुको मायाको अबमुल्यन हुनेछ। सायद समयको माग यहि थियो होला अब यसलाई भुलेर जिवनमा अगाढि बढ्नुपर्छ। उ केहि बोलेन मौन बसिरहयो। शाँझ परिसकेकोले उसले अटेर गर्दा गर्दैपनि उसलाइ घर छोढेर म पनि घर तिर लागेँ सोच्दै आखिर बलवान त समय होयसको अगाढि कसैको केहि जोड चल्दैन्।

के घ उच्चारण गर्न नसक्नु उसको गल्ति थियो

बिहान उठि नित्यकर्म सकेर कालो चिया को चुस्कि सँगै टुइटर चलाउन थालेको थिए । टाईमलाईमा आयपछि थाह भयो कि आज भानु जयन्ति रहेछ । २ ३ ओटा कबिताहरू रिटुईट गरेपछि रबि अर्याल दाइ को टुईटमा आँखा गयो भानुको कबिता  जुन यस्तो थियो। “भर जन्म घाँसतिर मन दिई धनकमायो नाम क्यै रहोसपछी भनेर कुवा खनायो घाँसी दरिद्र घरकोतर बुद्धीकस्तो? म भानुभक्त धनी भैकन किन यस्तो?जय भानु जयंती”। घाँसि को कुरा पढेपछि एउटा पुरानो घटना मानसपटलमा घुम्न थाल्यो । सायद त्यो समय बि.स २०५३ /२०५४ को गर्मियाम हुनुपर्छ।म ३ कक्षामा नजीकैको स्कुलमा पढ्थे । गर्मिकको समय भयकोले बिहानको पढाई थियो । एक दिनको कुरा हो बिहान पानि परेको ले छाता ओढेर स्कुल गएँ।पानि परेकोले पिटि राष्ट्रिय गान पनि भयन । हामि रमाउँदै कक्षमा बसेका थियैँ। रमाउनुको अर्को कारण पनि थियो पहिले घन्टि खालि हुने आसा थियो किनभने २ ३ दिन अगाडी देखी नेपाली शिक्षक आयका थिएनन । एकैछिन पछि साहेक हेड मास्टर यउटि लुरि  दिदि लाई लियर आउनुभयो र अब देखि नेपाली उहाँले पढाउने भन्दै बाहिर निस्कनु भयो । मिसले आफ्नो नाम सबिता घिमिरे भयको र अब तिमिहरूलाइ  नेपाली  पढाउछु भन्नु भयो। उहाँले पाठ काँहा पुगे को छ भनेर सोध्नुभयो? हामिले एउटै स्वरमा उत्तर दियौँ पाठ २ मिस । पाठ दुईमा भानु भन्ने छोटो  पाठ थियो । मिसले किताब पल्टाउन भन्नुभयो । त्यसपछि उहाँले भानुभक्त को जिवनि बारे  व्याख्य गर्नुभयो र भानुभक्त र घाँसि बिचको रमाइलो कथा पनि सुनाउनु भयो ।

त्यसपछि मिसले पढ म एकै छिनमा सोध्छु भन्नुभयो । हामि कस्ले छिटो र ठुलो स्वरले पढ्ने भनि पढ्न थाल्यौं. कक्षा कोठा गुञ्जियो ….  एकै छिनपछि मिसले सबै लाई सान्त हुन आग्रह गर्नुभयो र प्रश्न सोध्न थाल्नु भयो एक एक गरि । मिसले नसोध्नु होस भनेर हामि घोसे मुन्टो लगायर बसेका थियौँ। एकदुई जानालाई सोधे पछि पालो आयो हरि के.सि को । हरिको बोली प्रष्ट थियन स्वर खुलेको थियन । हामि उस्लाई तोते भनेर झिसक्यउँथौँ  । मिस ले प्रश्न सोध्नुभयो    । भानुभक्त लाई प्रेरणा दिने व्यक्तीको हुन? उसले हतारमा  भन्यो घाँसि तर सुनियो गाँसि ..हामि सबै हास्यौँ … मिसले फेरि सोध्नुभयो के रे? ? उसले आतियर भन्यो ..घा घाँ घाँसि मिस फेरि सुनियो गा गाँ गाँसि मिस ।।। हामी  मज्जाले हाँस्यौँ। मिस रिसाउनु भयो र उसलाई आगाडि लगेर कुखुरा बनाउनु भयो। हामिले मिसलाई उसको उच्चारण ठिक छैन मिस यसले घ र ग दुबै लाइ भन्दा ग भनेको सुनिन्छ भनेर भन्न पनि सकेनौ । उ घन्टि भरि कुखुरा भन्यो । अहिले सम्झिदा पनि एउटै प्रश्न दिमाग मा आईरहन्छ के घ उच्चारण गर्न नसक्नु उसको गल्ति थियो त ????

Healing the wound

Actually i was not the types of person to believe in love.moreover love at first sight .but when i saw u for the first time why did butterfly flutter in my stomach?why did my face light up with automatic smile.why did i have the feeling that you were meant for me ?just for me. Every time when i saw you walking with your friends i expected a sweet smile from you.but why did it seem like you every noticed me?i saw u everywhere but why u were-not able to see me even when i was right in front you? And the most silly is that why did i get hurt every time you failed to notice me. Why were my eyes searching for you and even dreaming of you?why were my ears desperate to hear those three magical words from u? Was i stupid? I think my life was lost some where and was happier before i meet u.since i saw you i lost my senses.you were there in book in my breakfast lunch and everywhere.where i went you were with me.because you were in my heart.without knowing it my selves i started loving you.the very feeling that you would love me back.always made me excited but never ever did i have the courage to confess my true felling to u. You were so charming that i got lost in your charm.in my good days and bad days i always remembered you.with u i wanted to to experience the greatest joy and sadness moment of life.i couldnt even imagine the life without you.even if you never spoke to me i started hearing loving words.you became the sole cause of my happiness. When there was the time i waited for thinga to get better between us but when i desperasely wanted to tell you were already gone.you came unexpectedly in my life and brought everlasting joys but before i could express my true feeling you went and left behind everlasting sarrows in my heart.my own feeling brought uncontrollable tears to my eyes i had no idea that my own love story would end this way.i dont know how many dreams i had dreamt about us.when dream breaks it makes no sound but hurts a lot . With time i had learn t to live with the pain you gave me.i was sad for sometime and cursed myself for not being able to express my felling to u.someone once said experience is a hard teacher who test first and lessons later.the lesson i that i learn t from loving you is that one should not wait to confess their feeling,i learned to control my feeling which has controlled me earlier.i couldn’t get you yet i never lost u too.you are still in my heart but the oly difference is not as someone i love but someone who taught me to gave love.i never i complain to u and will never have too.with time i learned to heal the wound of my heart.once i had confirmed my love only to u but now i love every thing and every moment.the best thing i love my life.i learned to love myself.finally i have realized that happiness is like butterfly if u run after it it flies away but if u ignore it stays in your shoulder,yes it is the way life is.